सबैलाई – आश होस् महलको – बाश होस् बेपत्ता कोहि – नहोओस् रामबहादुर फर्केर – घर आओस् झ्यालतिर बन्दुकले – नचियाओस् बिपतको बाटो – छेकियोस् संबिधान चाँडो – लेखियोस् सदनको बैठक – चालु होस् २० रुपिया धार्नि –...